मत्ती 19:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 यो सुनेर त्यो जवान मानिस दुःखी भएर गइहाल्यो, किनकि ऊसँग धेरै सम्पत्ति थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुःखित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्पत्ति थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यस्तो कुरा सुनेर ती तन्नेरी मानिस अँध्यारो मुख लगाएर गए किनभने तिनको धेरै धन-सम्पत्ति थियो। Viz kapitolaपवित्र बाइबल22 तर यो कुरा सुनेर त्यो जवान मानिस खुबै निराश भयो किनभने त्यो धनी मानिस थियो। यसर्थ ऊ येशूलाई छोडेर गइहाल्यो। Viz kapitola |