Online Bible

- Reklamy -




मत्ती 19:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 आफ्ना बुबाआमालाई आदर गर्नू, आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 आफ्‍ना आमा-बुबाको आदर गर्नू, र आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 आमा-बुबाको आदर गर्नू अनि आफ्‍ना छरछिमेकीलाई पनि आफैंलाई जस्‍तै प्रेम गर्नू।”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 आफ्ना आमा-बाबुको आदर गर।’ अनि ‘आफैंलाईं प्रेम गरे जस्तो अरूलाई पनि प्रेम गर।’”

Viz kapitola kopírovat




मत्ती 19:19

Následuj nás:

Reklamy


Reklamy