Online Bible

- Reklamy -




मत्ती 19:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 एक जना मानिसले येशूकहाँ आएर सोध्यो, “हे गुरु, अनन्त जीवन प्राप्‍त गर्नलाई मैले के असल काम गर्नुपर्छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 उहाँकहाँ आएर एक जनाले भने, “हे गुरु, मैले अनन्‍त जीवन प्राप्‍त गर्नलाई के असल काम गर्नुपर्छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 एकपल्‍ट एक जना तन्‍नेरी मानिसले येशूकहाँ आएर सोधे, “गुरुज्‍यू, अजम्‍मरी जीवन पाउन मैले कुनचाहिँ असल काम गर्नुपर्छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 एउटा मानिस येशूकहाँ आएर सोध्यो, “गुरूज्यू, अनन्त जीवन प्राप्त गर्नका लागि मैले के गर्नु पर्छ?”

Viz kapitola kopírovat




मत्ती 19:16

Následuj nás:

Reklamy


Reklamy