मत्ती 19:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 येशूले आफ्ना हात तिनीहरूमाथि राख्नुभयो, त्यसपछि उहाँ त्यहाँबाट जानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अनि बालकहरूमाथि हात राख्नुभएपछि उहाँ त्यहाँबाट जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अनि उहाँले तिनीहरू एक-एकमाथि हात राखी आशीर्वाद दिएर जानुभयो। Viz kapitolaपवित्र बाइबल15 त्यसपछि तिनीहरूमाथि हात राखेर येशू त्यहाँबाट जानुभयो। Viz kapitola |