Online Bible

- Reklamy -




मत्ती 19:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब मानिसहरूले साना बालबालिकाहरूमाथि उहाँले हात राखिदेऊन्, र तिनीहरूका निम्ति प्रार्थना गरिदेऊन् भनी तिनीहरूलाई येशूकहाँ ल्याए; तर चेलाहरूले तिनीहरूलाई हप्काए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 येशूले बालकहरूमाथि हात राखी प्रार्थना गरिदेऊन्‌ भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्‍याए। अनि चेलाहरूले ती मानिसहरूलाई हप्‍काए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यस बेला येशूले आफ्‍ना हात राखेर आशिष् देऊन् र प्रार्थना गरून् भनेर मानिसहरूले आफ्‍ना केटा-केटीहरूलाई उहाँकहाँ ल्‍याए। यो देखेर चेलाहरूले ती मानिसहरूलाई हप्‍काए।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 त्यसपछि मानिसहरू आफ्ना बाल-बालिकहरूलाई लिएर येशूकहाँ गए ताकि उहाँले तिनीहरू माथि आफ्ना हात राखेर प्रार्थना गरिदिनु भएको चाहन्थे। जब उहाँका चेलाहरूले यो देखे, तिनीहरूले मानिसहरूलाई हप्काएर त्यसो गर्न दिएनन्।

Viz kapitola kopírovat




मत्ती 19:13

Následuj nás:

Reklamy


Reklamy