मत्ती 18:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुवै आँखासाथ नरकको आगोमा फालिनुभन्दा त बरु कानो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अनि त्यसै गरी तिम्रा आँखाले तिमीलाई पापमा पार्छ भने त्यसलाई पनि झिकेर मिल्काइदेओ। दुईटा आँखा लिएर नरकको आगोमा पर्नुभन्दा त बरु कानो भएर अजम्मरी जीवन पाउनु नै बेस हो। Viz kapitolaपवित्र बाइबल9 यदि तिम्रा आँखाले तिमीलाई पापगर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुइवटा आँखा भएर सधैँ भरिलाई नरकको अग्निमा पस्नु भन्दात एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुनेछ। Viz kapitola |