Online Bible

- Reklamy -




मत्ती 18:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि जसले यसरी एउटा बालकलाई मेरो नाममा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जसले मेरो नाउँमा एउटा यस्‍तो बालकलाई ग्रहण गर्छ, त्‍यसले मलाई ग्रहण गर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अनि मेरो नाउँमा यस्‍तै बालकलाई स्‍वागत गर्नेले मलाई नै स्‍वागत गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 “यदि कुनै मानिसले मेरो नाममा यो बालकलाई ग्रहण गर्छ भने, उसले मलाई ग्रहण गरेको हुनेछ।

Viz kapitola kopírovat




मत्ती 18:5

Následuj nás:

Reklamy


Reklamy