Online Bible

- Reklamy -




मत्ती 18:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तर जे घटना भएको थियो, त्यो अरू सेवकहरूले देखेपछि तिनीहरू अति दुःखित भए, र गएर जे भएको थियो, त्यो कुरा आफ्ना मालिकलाई भनिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 त्‍यसका सङ्गी-नोकरहरूले यी सब देखे र तिनीहरू अति दुःखित भए। तिनीहरूले गएर यी सब घटना आफ्‍ना मालिकलाई बताइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 “ती दुई जनासँगै काम गर्ने अरू साथीहरूले पनि यी सबै कुराहरू देखिरहेका थिए। तिनीहरूलाई असाध्‍यै दु:ख लाग्‍यो। तिनीहरूले गएर राजालाई भएभरका सबै कुराहरू सुनाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 अरू सबै नोकरहरूले यो घट्ना देखे। तिनीहरू दुःखी भए र तिनीहरूले आफ्ना मालिकलाई यो घट्नाको वृतान्त सुनाइदिए।

Viz kapitola kopírovat




मत्ती 18:31

Následuj nás:

Reklamy


Reklamy