मत्ती 18:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यस सेवकको मालिकले त्यसमाथि दया गरेर त्यो ऋण माफी गरिदिए, र त्यसलाई जान दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तब त्यस नोकरका मालिकले टिठ्याएर त्यसलाई छोडिदिए, र त्यसको ऋण माफी गरिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 राजालाई दया लाग्यो र तिनले उसको सबै ऋणहरू माफ गरिदिए। Viz kapitolaपवित्र बाइबल27 यो सुनेर राजालाई नोकरप्रति दया जाग्यो। तब उसले त्यो ऋण तिर्नु पर्दैन भनी भन्यो अनि उसलाई ऋण मुक्त भएर जान दियो। Viz kapitola |