मत्ती 18:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनले जब त्यसो गर्न थाले, तब दश हजार झोला सुनका सिक्का ऋण लिएको मानिसलाई तिनीकहाँ ल्याइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 जब तिनले हिसाब लिन लागे, दश हजार सुनका सिक्का ऋण लिने एक जना तिनीकहाँ ल्याइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 ती राजाले आफ्नो हिसाब-किताब लिन लाग्दा दश हजार सुनका सिक्का ऋण लाने एक जना नोकर उनकहाँ ल्याइयो। Viz kapitolaपवित्र बाइबल24 राजाले हिसाब मिलाउन शुरू गरे। उसको एउटा नोकर हजारौं चाँदीको सिक्काको ऋणी थियो। Viz kapitola |