Online Bible

- Reklamy -




मत्ती 18:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “साँच्‍चै, म तिमीहरूलाई फेरि भन्दछु, पृथ्वीमा यदि तिमीहरूमध्ये दुई जनाले एकमत भएर जे माग्छौ, त्यो तिमीहरूका निम्ति स्वर्गमा हुनुहुने मेरा पिताद्वारा दिइनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “फेरि म तिमीहरूलाई भन्‍दछु, पृथ्‍वीमा तिमीहरूमध्‍ये दुई जना कुनै कुरामा सहमत भई केही माग्‍यौ भने, त्‍यो स्‍वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्‍ति हुनेछ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अनि म तिमीहरूलाई फेरि भन्‍छु, यस पृथ्‍वीमा तिमीहरू दुईले जे माग्‍ने हो, सो मिलेर माग्‍यौ भने स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताले तिमीहरूलाई त्‍यो दिनुहुनेछ

Viz kapitola kopírovat

पवित्र बाइबल

19 म तिमीलाई भन्छु, यो पृथ्वीमा केही कुराको बारेमा तिमीहरूमध्ये दुइजना मिलेर सहमत भयौ भने त्यसको निम्ति प्रार्थना गर्नसक्छौ। अनि तिमीहरूले जुन चीजको निम्ति प्रार्थना गर्छौ त्यो मेरा स्वर्गीय पिताबाट प्राप्त गर्नेछौ।

Viz kapitola kopírovat




मत्ती 18:19

Následuj nás:

Reklamy


Reklamy