मत्ती 18:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “साँच्चै म तिमीहरूलाई भन्छु, जे तिमीहरूले यस पृथ्वीमा बाँध्छौ, त्यो स्वर्गमा पनि बाँधिनेछ। अनि जे तिमीहरूले यस पृथ्वीमा फुकाउला, त्यो स्वर्गमा पनि फुकाइनेछ। Viz kapitolaपवित्र बाइबल18 “म तिमीहरूलाई साँच्चो भन्दछु। जब यो पृथ्वीमा तिमी न्यायको लागि बोल्दछौ, त्यो न्याय परमेश्वरबाट हुनेछ। जब तिमीले यो पृथ्वीमा क्षमाको बचन दिन्छौ, त्यो क्षमा परमेश्वरबाट हुनेछ। Viz kapitola |