मत्ती 18:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण यी सानाहरूमध्ये एउटै पनि नहराओस् भन्ने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले इच्छा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको यो इच्छा छ, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट नहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ठीक त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले पनि यी सानाहरूमा कोही पनि हराएको चाहनुहुन्न। Viz kapitolaपवित्र बाइबल14 त्यसरीनै तिम्र स्वर्गका पिताको इच्छा यो छ कि यी मध्ये कुनै पनि साना बालकहरू नहराओस्। Viz kapitola |