मत्ती 18:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 “तिमीहरूलाई के लाग्छ? यदि कुनै मानिसका एक सय भेडाहरू छन्, र तीमध्ये एउटा बाटो बिराएर गयो भने उसले उनान्सयलाई पहाडमा छोडेर त्यस बाटो बिराएर जाने एउटालाई खोज्न जाँदैन र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “तिमीहरू के विचार गर्छौ? कोही मानिसका सय भेड़ामा एउटा भड्केर गयो भने, उसले उनान्सय वटालाई छोड़ेर पर्वत हुँदो गएर त्यस भड्केर जाने एउटालाई खोजी गर्न जाँदैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “तिमीहरूको के विचार छ? सय वटा भेडा हुने मानिसले एउटा भेडा हरायो भने त्यसले के गर्छ होला? त्यसले अरू उनान्सय वटालाई त्यही पाखामा छोडेर हराएकोलाई खोज्न जाँदैन र? Viz kapitolaपवित्र बाइबल12 “तिमीहरू के सोच्छौ? यदि कुनै मानिसको 100 वटा भेंडा़हरू छन्, अनि कुनै एउटा हराएको छ, भने अरू 99 वटा भेंडा़लाई डाँडामा छोडेर ऊ हराएको एउटा भेंडा़लाई खोज्न जाँदैन? के यो ठीक होइन? Viz kapitola |