मत्ती 18:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “होसियार रहो, तिमीहरूबाट यी सानाहरूमध्ये एउटा पनि हेला नहोऊन्। किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतले सधैँ स्वर्गमा हुने मेरा पिताको अनुहार हेर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “होशियार रहो, तिमीहरूले यी सानाहरूमध्ये एक जनालाई पनि हेला नगर। किनभने म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले स्वर्गका मेरा पिताको दर्शन सदैव गरिरहन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “होश राख, यी साना बालकहरू कसैलाई पनि तिमीहरूले हेला नगर। म तिमीहरूलाई भन्छु, तिनीहरूको हेरचाहा गर्ने स्वर्गदूतहरू स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताकै अगाडि छन्। Viz kapitolaपवित्र बाइबल10 “होशियार बस। यी साना बालकलाई तुच्छ नठान। म तिमीहरूलाई भन्दछु यी बालकहरूका स्वर्गमा दुतहरू छन्। अनि ती दूतहरू स्वर्गमा मेरा पिताका साथमा छन्। Viz kapitola |