मत्ती 17:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँहरू जब पहाडबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले यस्तो आदेश दिनुभयो, “मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म तिमीहरूले जे देख्यौ, त्यो कसैलाई नभन्नू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 जब उहाँहरू पहाड़बाट ओर्लंदैहुनुहुन्थ्यो, येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो, “जबसम्म मानिसको पुत्र मृतकबाट जीवित भई उठ्दैन, तबसम्म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 पहाडबाट ओरालो झर्दै गर्दा येशूले तिनीहरूलाई भन्नुभयो, “हेर, म मानव पुत्र मरेकोबाट नबिउँतिएसम्म तिमीहरूले देखेका यो दर्शनको कुरा कसैलाई पनि नभन्नू।” Viz kapitolaपवित्र बाइबल9 येशू र उहाँका चेलाहरू पहाडबाट ओर्लंदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घट्नाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नू।” Viz kapitola |