मत्ती 17:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर येशूले आएर तिनीहरूलाई छुनुभयो र भन्नुभयो, “उठ, नडराओ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर येशूले आएर तिनीहरूलाई छोएर भन्नुभयो, “उठ, नडराओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर येशू आएर तिनीहरूलाई छुँदै भन्नुभयो, “उठ, नडराऊ!” Viz kapitolaपवित्र बाइबल7 तर येशू आफ्ना चेलाहरूकहाँ आउनुभयो। अनि तिनीहरूलाई छुनु भयो। उहाँले भन्नुभयो, “उठ। तिमीहरू डराउनु पर्दैन।” Viz kapitola |