Online Bible

- Reklamy -




मत्ती 17:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनीहरूले उसलाई मार्नेछन्, र तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।” अनि चेलाहरू अत्यन्तै दुःखी भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 अनि तिनीहरूले उसलाई मार्नेछन्, तर तेस्रो दिनमा ऊ जीवित भई उठ्‌नेछ।” अनि तिनीहरू अत्‍यन्‍त दुःखित भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तिनीहरूले उसलाई मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” यो सुनेर चेलाहरू खिन्‍न भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 ती मानिसहरूले मानिसको पुत्रलाई मारिदिनेछन्। तर तेस्रो दिनमा मानिसको पुत्र बौरी उठ्नेछन्।” येशूलाई मारिनेछ भन्ने सुनेर चेलाहरू खुबै दुःखीत भए।

Viz kapitola kopírovat




मत्ती 17:23

Následuj nás:

Reklamy


Reklamy