Online Bible

- Reklamy -




मत्ती 17:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 उहाँहरू गालीलमा भेला भएपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 उहाँहरू गालीलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्‍पिइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 चेलाहरूसँगै गालील क्षेत्रमा रहनुहुँदा येशूले तिनीहरूलाई भन्‍नुभयो, “अब मानव पुत्रलाई पक्रेर मानिसहरूको हातमा सुम्‍पिइनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 त्यसपछि, चेलाहरू गालीलमा भेला भए। येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।

Viz kapitola kopírovat




मत्ती 17:22

Následuj nás:

Reklamy


Reklamy