मत्ती 17:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 येशूले उत्तर दिनुभयो, “एलिया साँच्चै नै आउँछन्, र सबै कुरा पुनर्स्थापित गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 उहाँले तिनीहरूलाई भन्नुभयो, “एलिया साँच्ची नै आउँछन्, र तिनले सबै कुरा फेरि सच्याउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 येशूले जवाफ दिनुभयो, “हो, साँच्चै सबै कुरा सच्याउन एलिया आउनु नै पर्छ। Viz kapitolaपवित्र बाइबल11 येशूले भन्नुभयो, “एलिया आँउदैछन् भनेर तिनीहरूले ठीकै भनेका हुन्। अनि यो साँच्चो हो कि एलिया आउनेछन् र सबै कुराको ठीकसित व्यवस्था गर्नेछन्। Viz kapitola |