मत्ती 17:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 चेलाहरूले उहाँलाई सोधे, “त्यसो भए किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “तब किन शास्त्रीहरूले पहिले एलिया आउनुपर्छ भनी भन्छन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 चेलाहरूले येशूलाई सोधे, “धर्म-गुरुहरूले किन एलिया नै पहिले आउनुपर्छ भन्छन्?” Viz kapitolaपवित्र बाइबल10 चेलाहरूले येशूलाई प्रश्न गरे, “किन व्यवस्थाका शास्त्रीहरूले ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनु पर्छ भनेका हुन्?” Viz kapitola |