मत्ती 16:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूका छलफल थाहा पाएर येशूले सोध्नुभयो, “हे अल्पविश्वासीहरू हो, तिमीहरू रोटी छैन भनेर किन आपसमा कुरा गर्दछौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 येशूले यो थाहा पाएर भन्नुभयो, “ए अल्पविश्वासी हो! तिमीहरूसित रोटी छैन भनेर किन आपसमा बहस गर्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 आफ्ना चेलाहरूले यसरी कुरा गरिरहेका सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, “खै तिमीहरूको विश्वास? किन तिमीहरूले रोटी ल्याएनौं भनेर आपसमा कुरा गरिरहेका छौ? Viz kapitolaपवित्र बाइबल8 येशूले चेलाहरूका धारणा बुझ्नुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “न रोटीको विषयमा तिमीहरू कुरा गर्न लागिरहेछौ? तिमीहरूसित कमजोर विश्वास छ। Viz kapitola |