मत्ती 16:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले आपसमा छलफल गरेर भने, “यो त हामीले रोटी ल्याएनौँ भनेर होला।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले आपसमा बहस गर्न लागे, “हामीहरूले रोटी ल्याएनौं, र उहाँले यसो भन्नुभएको होला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अनि चेलाहरूले “हामीहरूले रोटी नल्याएको हुनाले उहाँले यसो भन्नुभएको हो,” भनेर एक-अर्कासँग कुरा गर्न थाले। Viz kapitolaपवित्र बाइबल7 चेलाहरूले यो भनाइको विषयमा बहस गर्न थाले तिनीहरूले भने, “मीले आफूसँग रोटी नल्याएको हुनाले उहाँले यसो भन्नुभएको हो भनी बहस गर्न थले?” Viz kapitola |