मत्ती 16:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब उहाँहरू तालपारि जानुभयो, चेलाहरूले रोटी लैजान बिर्से। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 चेलाहरू पारिपट्टि आइपुग्दा तिनीहरूले रोटी ल्याउन बिर्सेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उहाँका चेलाहरूले समुद्रपारि आइपुग्दा रोटी ल्याउन बिर्सेछन् Viz kapitolaपवित्र बाइबल5 येशू र उहाँका चेलाहरू गालील झीलको अर्कोतिर जानुभयो। तर चेलाहरूले आफूसँग रोटी लैजान भुले। Viz kapitola |