मत्ती 16:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 दुष्ट र व्यभिचारी पुस्ताले अचम्मको चिन्ह खोज्दछ, तर यसलाई योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।” त्यसपछि तिनीहरूलाई छोडेर येशू त्यहाँबाट जानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ, तर योनाको चिन्हबाहेक अरू चिन्ह त्यसलाई दिइनेछैन।” अनि तिनीहरूलाई छोड़ेर उहाँ जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हिजो-आजका यी मानिसहरू कति दुष्ट र व्यभिचारी छन्। यिनीहरू शक्तिशाली चिन्ह हेर्न खोज्छन्। तर यिनीहरूले योनाको चिन्हबाहेक अरू कुनै पनि चिन्ह देख्न पाउनेछैनन्।” त्यसपछि येशू तिनीहरूलाई छोडेर त्यहाँबाट जानुभयो। Viz kapitolaपवित्र बाइबल4 दुष्ट र पापी मानिसहरूले चिन्हको निम्ति चमत्कार खोज्छन्। तर तिनीहरूलाई योनाको चिन्ह। बाहेक अरू चिन्ह देखाइनेछैन।” त्यसपछि अन्त कतै जानका निम्ति उहाँले त्यो स्थान छोड्नु भयो। Viz kapitola |