मत्ती 16:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसित आउनेछ, र त्यस बेला उसले हरेक व्यक्तिलाई त्यसले जे गरेको छ, त्यसको कामहरूअनुसार प्रतिफल दिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनेछ, र त्यस बेला उसले हरेक मानिसलाई त्यसको कामअनुसार प्रतिफल दिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 किनभने म मानव पुत्र आफ्नै पिताको महिमा लिएर स्वर्गदूतहरूको साथमा आउँदा सबै मानिसहरूलाई आ-आफ्नो कामअनुसारको इनाम दिनेछु। Viz kapitolaपवित्र बाइबल27 आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यसबेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ। Viz kapitola |