मत्ती 16:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब येशूले चेलाहरूलाई भन्नुभयो, “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर आफ्नो क्रूस बोकी मलाई पछ्याउनुपर्छ Viz kapitolaपवित्र बाइबल24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्नै पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ। Viz kapitola |