मत्ती 16:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 पत्रुसले उहाँलाई एकातिर लगेर “यसो कहिल्यै नहोस्, प्रभु! तपाईंलाई यस्तो कहिल्यै नहोस्” भनी हप्काउन थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे, “परमेश्वरले यसो नगरून्, प्रभु, तपाईंमाथि यस्तो कहिल्यै हुनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर सम्झाउँदै भने, “परमेश्वरले यस्तो हुन नदेऊन्। प्रभु! यस्तो त तपाईंलाई कहिल्यै पनि नहोस्।” Viz kapitolaपवित्र बाइबल22 येशूलाई एक्लै एकातिर लगेर टिका टिप्पणी गर्न लागे। पत्रुसले भने, “परमेश्वरले तपाईंलाई यस्ता कुराबाट बचाउँनु हुनेछ, हे परमप्रभु तपाईं माथि यस्ता कुराहरू आउने छैनन्।” Viz kapitola |