मत्ती 16:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ यर्मिया अथवा अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा-दिने यूहन्ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक जना हुन् भनी भन्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 चेलाहरूले भने, “कतिले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हो भन्छन्, कतिले एलिया हो भन्छन्, अनि कतिले चाहिँ यर्मिया वा कुनै अरू अगमवक्ता होलान् भन्छन्।” Viz kapitolaपवित्र बाइबल14 चेलाहरूले जवाफ दिए, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्दछन्। कसैले तपाईंलाई एलिया हुन् भन्दछन्। अनि कसैले तपाईंलाई यर्मिया अथवा कुनै अगमवक्ताहरू मध्ये एकजना ठान्छन्।” Viz kapitola |