मत्ती 16:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई “मानिसहरूले मानिसको पुत्र को हो भनी भन्छन्?” भनी सोध्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 येशू कैसरिया फिलिप्पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्छन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 येशू कैसरिया-फिलिप्पीको इलाकामा पुग्नुभयो। त्यहाँ उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म मानव पुत्रलाई को हो भन्छन्?” Viz kapitolaपवित्र बाइबल13 जब येशू सिजरिया फिलिप्पीका इलाकामा पुग्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “म मानिसको पुत्र हुँ। मानिसहरू मलाई को हो भन्छन्?” Viz kapitola |