मत्ती 16:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 अथवा चार हजारका निम्ति सात रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि चार हजारका निम्ति सात रोटी, र कति डाला तिमीहरूले बटुलेका थियौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अनि सात वटा रोटीले चार हजारलाई खुवाउँदा कति डाला उठायौ? त्यो पनि बिर्स्यौ? Viz kapitolaपवित्र बाइबल10 अनि त्यसरीनै चार हजार मानिसहरूले सातवटा रोटी खाएको कुरा र कति टोकरी तिमीहरूले बटुल्यौ, तिमीहरूलाई थाहा छैन? Viz kapitola |