मत्ती 15:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर तिमीहरू, कुनै मानिसले आफ्ना बुबा वा आमालाई, ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो परमेश्वरलाई चढाइसकिएको छ’ भन्यो भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर तिमीहरूचाहिँ भन्दछौ, जसले आफ्ना बुबा वा आमालाई भन्छ, ‘तपाईंले मबाट जे प्राप्त गर्न सक्नुहुन्थ्यो, सो परमेश्वरलाई चढ़ाइएको छ,’ त्यसले आफ्ना बाबुको आदर गर्नुपर्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर तिमीहरूले भन्छौ– कसैले आफ्ना आमा-बुबालाई ‘हेर्नुहोस् तपाईंहरूलाई दिनुपर्ने कुरा मैले परमेश्वरलाई चढाइसकें’ भन्यो भने Viz kapitolaपवित्र बाइबल5 तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ। Viz kapitola |