मत्ती 15:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबाआमालाई आदर गर’, अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनभने परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्ट कुरा जसले बोल्छ, त्योचाहिँ निश्चय मारिनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 जस्तो, परमेश्वरको यो आज्ञा छ, ‘आफ्ना आमा-बुबाको आदर गर्नू अनि आफ्ना आमा-बुबालाई सराप्नेलाई चाहिँ ज्यान सजाय दिनू।’ Viz kapitolaपवित्र बाइबल4 परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’ फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’ Viz kapitola |