मत्ती 15:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 भीडहरूलाई पठाइसकेपछि येशू एउटा डुङ्गामा चढेर मगादानका छेउछाउतिर जानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तब भीड़लाई बिदा गरिसकेपछि उहाँ डुङ्गामा चढ्नुभयो, र मगादानको इलाकातिर जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 त्यसपछि येशूले ती मानिसहरूलाई बिदा गर्नुभयो। उहाँचाहिँ नाउमा चढेर मगादान भन्ने क्षेत्रमा जानुभयो। Viz kapitolaपवित्र बाइबल39 जब तिनीहरूले खाए येशूले तिनीहरूलाई आ-आफ्नो घर पठाउनुभयो अनि उहाँ एउटा डुङ्गामा चढेर मग्दानको क्षेत्रमा जानुभयो। Viz kapitola |