मत्ती 15:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूका टेबुलबाट खसेका टुक्राटाक्रीहरू खान्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 त्यसले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबिलबाट झरेका टुक्राटाक्री खान्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अनि तिनले भनिन्, “हो हजुर, त्यो त ठीकै हो! तर कुकुरहरूले पनि त आफ्ना मालिकहरूले खाँदा झरेका टुक्राहरू खान्छन् नि!” Viz kapitolaपवित्र बाइबल27 त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले आफ्नो मालिकको टेबलबाट झरेको रोटीका टुकाहरू खान्छन्।” Viz kapitola |