मत्ती 15:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यो स्त्री उहाँकहाँ आई, र घुँडा टेकेर भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर त्यो स्त्री आएर उहाँको अघि घोप्टो परी र भनी, “हे प्रभु, मलाई सहायता गर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 यो सुनेर ती स्त्रीले येशूको पाउमा परेर भनिन्, “मलाई गुहार गर्नुहोस् हजुर!” Viz kapitolaपवित्र बाइबल25 त्यो स्त्री फेरि येशूकहाँ आई। येशूको अघि घोप्टो परेर त्यसले भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्।” Viz kapitola |