Online Bible

- Reklamy -




मत्ती 15:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 उहाँले जवाफ दिनुभयो, “म त इस्राएली घरानाका हराएका भेडाहरूकहाँ मात्र पठाइएको हुँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 उहाँले भन्‍नुभयो, “म इस्राएल जातिका हराएका भेड़ाहरूका निम्‍ति मात्र पठाइएको हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तर येशूले भन्‍नुभयो, “म त खालि हराएका भेडाजस्‍तै भएका इस्राएल जातिका मानिसहरूकहाँ मात्रै पठाइएको हुँ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

24 येशूले भन्नुभयो, “इस्राएलका हराएको भेंडा़को निम्ति मात्र जानु भनी परमेश्वरले मलाई पठाउनु भएको हो।”

Viz kapitola kopírovat




मत्ती 15:24

Následuj nás:

Reklamy


Reklamy