मत्ती 15:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छ, तर नधोइएका हातहरूले खाँदा उसलाई अशुद्ध पार्दैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मानिसहरूलाई अशुद्ध पार्ने कुराहरू यी नै हुन्। तर हात नचोख्याई खाँदैमा त मानिस अशुद्ध हुँदैन!” Viz kapitolaपवित्र बाइबल20 यी कुराहरूले मानिसलाई अशुद्ध तुल्याउँछन। तर हात नधोइ खानाले मानिसलाई अशूद्ध तुल्याउँदैन।” Viz kapitola |