मत्ती 15:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 किनकि हृदयबाट दुष्ट विचारहरू; हत्या, व्यभिचार, अनैतिकता, चोरी, झूटा साक्षी, निन्दा निस्कन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 किनभने मानिसको मनभित्रबाटै दुष्ट विचारहरू निस्कन्छन्। यिनै दुष्ट विचारहरूले गर्दा उसले मान्छे मार्नु, व्यभिचार गर्नु, चोर्नु, झूटो साक्षी दिनु, निन्दा गर्नुजस्ता खराब कामहरू गर्छ। Viz kapitolaपवित्र बाइबल19 किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्। Viz kapitola |