Online Bible

- Reklamy -




मत्ती 15:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरूलाई छोडिदेओ; ती दृष्‍टिविहीन अगुवाहरू हुन्। यदि एउटा दृष्‍टिविहीनले अर्को दृष्‍टिविहीनलाई डोर्‍याउँछ भने दुवै खाडलमा पर्नेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनीहरूलाई छोडिदेओ, ती अन्‍धा अगुवाहरू हुन्‌। अन्‍धाले अन्‍धालाई डोर्‍यायो भने, ती दुवै खाल्‍डोमा पर्नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिनीहरूको वास्‍ता नगर, तिनीहरू त अन्‍धाहरूका अन्‍धा अगुवा हुन्। एउटा अन्‍धाले अर्को अन्‍धालाई डोर्‍यायो भने के दुवै खाडलमा पर्दैनन् र?”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।”

Viz kapitola kopírovat




मत्ती 15:14

Následuj nás:

Reklamy


Reklamy