मत्ती 15:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 उहाँले जवाफ दिनुभयो, “मेरा स्वर्गीय पिताले नरोपेको हरेक बोटबिरुवा जरैसित उखेलिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर उहाँले भन्नुभयो, “स्वर्गमा हुनुहुने मेरा पिताले नरोप्नुभएको हरेक बोट उखेलिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 येशूले भन्नुभयो, “स्वर्गमा बास गर्नुहुने मेरा पिताले नरोप्नुभएको चाहिँ सबै जरैदेखि उखेलिनेछन्। Viz kapitolaपवित्र बाइबल13 येशूले भन्नुभयो, “स्वर्गको मेरा पिताले नरोपेको प्रत्येक बोट उखेलिनेछ। Viz kapitola |