मत्ती 15:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 जे मानिसको मुखबाट भित्र पस्छ, त्यसले उसलाई अशुद्ध पार्दैन; तर जे उसको मुखबाट बाहिर निस्कन्छ, त्यसले उसलाई अशुद्ध पार्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जे मुखभित्र पस्तछ, त्यसले मानिसलाई अशुद्ध पार्दैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसलाई अशुद्ध पार्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मुखबाट भित्र पस्ने कुराले मानिसलाई अशुद्ध पार्ने होइन, उसको मुखबाट बाहिर निस्कने कुराले उसलाई अशुद्ध पार्छ।” Viz kapitolaपवित्र बाइबल11 जे-जति कुरा मुखभित्र पस्छ, त्यसले मानिसहरूलाई अशुद्ध गराँउदैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसहरूलाई अशुद्ध तुल्याउँछ।” Viz kapitola |