मत्ती 14:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यो सुनेर राजा दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उनले त्यस बिन्तीलाई पूरा गरिदिने आज्ञा दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब राजा शोकित भए तापनि आफ्ना शपथ र अतिथिहरूको कारण तिनले त्यसै गर्ने हुकुम दिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यो सुनेर हेरोद चिन्तामा परे। तर त्यतिका पाहुनाहरूका अगाडि शपथ हालेको हुनाले उनले छोरीको इच्छा पूरा गरिदिए। Viz kapitolaपवित्र बाइबल9 राजा हेरोद खूबै दुःखी भए। तर छोरीले जे चाहन्छे त्यो उसलाई दिने शपथ उनले लिएका थिए। अनि हेरोदसँगै खाने मेचमा बसेका मानिसहरूले पनि यो (शपथ) सुनेका थिए। उसले आफ्नी छोरीले चाहेको कुरा ल्याउने आदेश दिए। Viz kapitola |