Online Bible

- Reklamy -




मत्ती 14:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 अनि जब त्यहाँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले छेउछाउका सबै इलाकाहरूमा खबर पठाए। मानिसहरूले आफ्ना सबै रोगीहरू उहाँकहाँ ल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 जब त्‍यस ठाउँका मानिसहरूले उहाँलाई चिने तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए, र मानिसहरूले रोगीहरू सबैलाई उहाँकहाँ ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 त्‍यहाँका मानिसहरूले येशू नै हुनुहुन्‍छ भनेर उहाँलाई चिनिहाले। त्‍यसकारण तिनीहरूले वरिपरि गाउँभरिका बिरामीहरूलाई बोलाएर येशूकहाँ ल्‍याए

Viz kapitola kopírovat

पवित्र बाइबल

35 त्यस ठाउँका मानिसहरूले येशूलाई देखे। उहाँ वास्तवमा को हुनहुन्छ भनेर तिनीहरूले जान्न पाए। तिनीहरूले त्यस क्षेत्र वरिपरिका सबै मानिसहरूलाई येशू त्यहाँ आउनु भएको छ भनेर खबर फैल्याए। धेरै रोगीहरूलाई येशूकहाँ पुर्याए।

Viz kapitola kopírovat




मत्ती 14:35

Následuj nás:

Reklamy


Reklamy