मत्ती 14:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो र भन्नुभयो, “हे अल्पविश्वासी, तिमीले किन शङ्का गर्यौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो, र तिनलाई भन्नुभयो, “ए अल्पविश्वासी, किन शङ्का गर्यौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 येशूले उनलाई झट्टै समातेर भन्नुभयो “खै तिम्रो विश्वास, तिमीले किन शङ्का गरेको?” Viz kapitolaपवित्र बाइबल31 त्यसपछि येशूले पत्रुसको हात समात्नु भयो। उहाँले भन्नुभयो, “ए अल्पविश्वासी तिमी किन शंका गर्छौ?” Viz kapitola |