Online Bible

- Reklamy -




मत्ती 14:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 बिहान तीन बजेतिर येशू समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्‌दै तिनीहरूकहाँ आउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 बिहानै झिसमिसे उज्‍यालोमा येशू पानीमाथि हिँडेर चेलाहरूकहाँ आउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 बिहानको पहिलो प्रहारतिर, येशूका चेलाहरू डुङ्गामा नै थिए। येशू पानीमाथि हिँड्दै तिनीहरू भएतिर जानुभयो।

Viz kapitola kopírovat




मत्ती 14:25

Následuj nás:

Reklamy


Reklamy