मत्ती 14:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 ती सबैले खाएर तृप्त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सबैले अघाउञ्जेल खाए। चेलाहरूले उब्रिएका टुक्राहरू उठाउँदा बाह्र डाला जति भरिए। Viz kapitolaपवित्र बाइबल20 सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके, पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर बाह्रवटा टोकरीहरूमा भरे Viz kapitola |