मत्ती 14:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यूहन्नाका चेलाहरू आएर तिनको मृत शरीर लगे, र गाडिदिए अनि गएर तिनीहरूले येशूलाई भनिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाड़े। अनि तिनीहरूले गएर येशूलाई खबर दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसपछि यूहन्नाका चेलाहरूले आएर उनको लाशलाई लगेर गाडे अनि गएर येशूलाई यो खबर सुनाइदिए। Viz kapitolaपवित्र बाइबल12 यूहन्नाका चेलाहरू आए र तिनको देह लगेर गाडे। अनि तिनीहरू येशूकहाँ गए र भएका घट्नाहरूको वर्णन गरे। Viz kapitola |