मत्ती 14:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनको शिर एउटा थालमा ल्याएर त्यस केटीलाई दिइयो; अनि त्यसले त्यो आफ्नी आमाकहाँ लगी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि उनको शिर थालमा ल्याएर त्यस ठिटीलाई दिइयो। त्यसले त्यो आफ्नी आमाकहाँ ल्याई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 काट्ने मानिसले यूहन्नाको टाउको थालमा ल्याएर त्यस केटीलाई दियो अनि केटीले आफ्नी आमालाई लगेर दिई। Viz kapitolaपवित्र बाइबल11 तिनीहरूले यूहन्नाको टाउको एउटा थालमा ल्याए र त्यस केटीलाई दिए। उसले यूहन्नाको टाउको आफ्नी आमा हेरोदियास कहाँ लगे। Viz kapitola |