मत्ती 14:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस बेला देशका एक चौथाइ भागका शासक हेरोदले येशूको विषयमा विवरण सुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यस बेला गालील प्रदेशका शासक हेरोदले येशूको कीर्ति सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यस बेला गालीलमा राज्य गर्ने हेरोदले येशूको बारेमा सुने अनि उनले आफ्ना भारदारहरूलाई भने, Viz kapitolaपवित्र बाइबल1 त्यस समयमा हेरोदले, गालिलका शासकबाट येशूको बारेमा खबर सुनेका थिए। Viz kapitola |